अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् । निर्देशक थापाले कलाकारलाई टेलिभिजनमा बोलाएर जिल्ला र प्रदेशको संख्या सोधेकोमा आपत्ति जनाएका छन् । एउटा कलाकारलाई यी सब कुरा जान्न आवश्यक नभएको पनि निर्देशक थापाले जिकिर गरेका छन् । … Continue reading अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा